काठमाडौँ, २६ बैशाख । सरकारले वैशाख ३० गते (शुक्रबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको गृहमन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्