गारेखा, २ जेठ । जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ४ फुजेलमा नेकपा (एमाले)का उम्मेदवार राजु भण्डारी एक मतान्तरले विजयी हुनुभएको छ ।
उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका जितबहादुर गुरुङले ४०९ मत ल्याउँदा भण्डारीले ४१० मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतले जानकारी दिनुभयो । यसैगरी नेकपा माओवादी केन्द्रले ३५५ मत प्राप्त गरेको छ ।










प्रतिक्रिया दिनुहोस्