Banner News

प्रतिनिधिसभा बैठक सुरु, प्रत्यक्ष प्रसारण (LIVE)



काठमाडौँ, ४ जेठ । आजको प्रतिनिधि सभाको बैठक १ बजेदेखि सुरु भएको छ ।

संसद सचिवालयका मंगलबारबाट सुरु भएको ११ औं अधिवेशन अन्तर्गत आज बस्ने बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुनेछ ।