Banner News

स्वीजरल्यान्डको ८६ करोड अनुदान साहयता स्वीकार



काठमाडौं, ९ जेठ । स्वीजरल्यान्डबाट प्राप्त सहयोग अनुदान सरकारले स्वीकार गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन ।

आज मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वीजरल्यान्ड सरकारबाट प्राप्त हुने करिव ८६ करोड १३ लाख अनुदान साहयता स्वीकार गर्ने निर्णय भएको बताएका हुन ।

उनका अनुसार सो रकम वैदेशिक रोजगाबारबाट फर्किएकाहरुको पुनः एकीकरण आयोजनाका लागि साहयता रकम स्वीकार गरिएको हो ।