Banner News

सरकारद्वारा नीति तथा कार्यक्रम प्रस्तुत, प्रत्यक्षप्रसारण (LIVE)



काठमाडौँ, १० जेठ । सरकारद्वारा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले ४ बजेदेखि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।