काठमाडौँ, १३ जेठ । काठमाडौँ महानगरपालिकामा भोलिसम्म कोभिड–१९ विरुद्धको खोप लगाइनेछ । हिजोबाट सुरु भएको खोप अभियान भोलि (शनिबार)सम्म तीन दिन चल्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । मोर्डना र फाइजर खोप दिइरहेको महानगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्