काठमाडौँ, २० जेठ । नेकपा माओवादी केन्द्रले संसदलाई देखाएर भर्चुअल केन्द्रीय समिति बैठक स्थगित भएको छ । संसद बैठक जारी भएकाले केन्द्रीय समिति बैठक स्थगित गरिएको बताइएको छ ।
बैठक जारी रहेकोले बेलुका बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भएको र अर्को बैठक कहिले बस्ने टुंगो लागेको छैन ।










प्रतिक्रिया दिनुहोस्