काठमाडौं, २५ जेठ । सिरहामा ६ महिने शिशु मृत अबस्थामा फेला परेको छ ।
प्रहरीका अनुसार सिरहा, भगवानपुर गाउँपालिका–१ कल्याणपुरस्थित बलान पुल मुनि खोला किनारमा सोही गाउँपालिका–५ लालपुर बस्ने देवनारायण पण्डितकी ६ महिनाकी छोरी भुल्ली पण्डित मृत फेला परेकी हुन् ।
प्रहरीले देवनारायणकी श्रीमतीलाई आवश्यक अनुसन्धानको पक्राउ गरेको छ ।










प्रतिक्रिया दिनुहोस्