काठमाडौँ, २६ जेठ । प्रतिनिधिसभाको बैठक आज बिहीबार पनि बसेको छ । आज बिहान ११ बजेदेखि सुरु भएको बैठकमा चार वटा मन्त्रालयको बजेटमाथिको छलफल हुनेछ । प्रत्यक्ष प्रसारण (LIVE)
प्रतिक्रिया दिनुहोस्