दाङ, ३१ जेठ । लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेको स्थानीयले जनाएका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार महिलालाई घरमा गएर कुटपिट गरेको आरोपमा नियन्त्रणमा लिएको हो । बिहान करिब ८ बजे ती महिलालाई राज्यमन्त्री वलीले हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्