काठमाडौँ, १२ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न पाँच व्यावसायिक संस्थालाई अनुदान सहयोग दिने निर्णय गरेको छ ।
मन्त्रालयले एक साताभित्र अनुदान रकम भुक्तानीका लागि निवेदन दिन अनुरोध गरेको छ ।
अनुदान सहयोग पाउने संस्थाहरू–
१. नेपाल गणित समाज
२. नेपाल भौगर्भिक समाज
३. नेपाल केमिकल सोसाइटी
४. जैविध प्रविधि संस्था नेपाल
५. नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ










प्रतिक्रिया दिनुहोस्