काठमाडौँ, १९ असार । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी विवादमा परेको मुद्दालाई सर्वोच्च अदालतले आज पनि हेर्दाहेर्दैमा राखेको छ ।
सर्वाेच्चका कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासले सुनुवाइ नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखेको हो ।
यस मुद्दामा आजसहित चौँथोपटक सुनुवाइ भइसकेको छ । यसअघि जेठ ३०, असार ५ र १३ मा सुनुवाइ भएको थियो ।










प्रतिक्रिया दिनुहोस्