Banner News

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक



काठमाडौँ, २१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री देउवाले आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक बोलाएका हुन् । सोमबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने भएपनि मन्त्री हेरफेरका कारण स्थगित भएको थियो ।