Banner News

राष्ट्रपतिद्वारा दक्षिण अफ्रिकाको राजदूत नियुक्त



काठमाडौँ, ४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।

आज राष्ट्रपति भण्डारीले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत दानबहादुर तामाङलाई नियुक्त गरेकी हुन् । मन्त्रिपरिषदले राजदूतमा सिफारिस गरेपछि तामाङको नाम संसदीय सुनुवाई समितिले नियुक्तिका लागि अनुमोदन गरेको थियो ।