अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ८ साउन । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९४ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।