समाचार

खिम्ती खोला तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह



काठमाडौँ, १० साउन । बाढी पूर्वानुमान महाशाखाले रामेछापको खिम्ती खोला तथा तटीय क्षेत्रमा आज बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

रामेछापको खिम्ती खोला, रसनालु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।