काठमाडौँ, २५ साउन । प्रतिनिधिसभा बैठकले तथ्यांक विधेयक, २०७८ लाई बहुमतले पारित गरेको छ ।
प्रतिनिधि सभाको बुधवार बसेको बैठकले राष्ट्रिय सभाको सन्देश सहितको तथ्यांक विधेयक, २०७८ लाई बहुमतले पारित गरेको हो । त्यस्तै बैठकले राष्ट्रियसभाको सन्देश सहितको शपथसम्बन्धी विधेयक, २०७९ लाई पनि बहुमतले पारित गरेको छ ।










प्रतिक्रिया दिनुहोस्