काठमाडौँ, ३१ साउन । वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रतिष्पर्धामा उत्रिने भएका छन् ।
नेकपा माओवादी केन्द्रको बैठकले बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नो चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
गौतम अहिले राष्ट्रिय सभा सदस्य हुन् भने भट्टराई यसअघि कांग्रेससँगको गठबन्धनमा चुनाव लडेका थिए ।










प्रतिक्रिया दिनुहोस्