काठमाडौँ, १२ भदौ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ७ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९४ हजार ६ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्