काठमाडौँ, २५ भदौ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको हो । विशेष कारणले बैठक स्थगित भएको जनाएको छ । बैठक बुधबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको हो ।
प्रतिक्रिया दिनुहोस्