काठमाडौँ, ३१ भदौ । सत्तारूढ दल नेपाली कांग्रेसले समानुपातिक उमेदवारहरूको क्लस्टरिङ सुरू गरेको छ ।
पार्टीका आठ सहमहामन्त्रीहरू पार्टी मुख्य कार्यालय सानेपामा बसेर देशरभबाट प्राप्त नामहरूको आठ क्लस्टरमा सूचीकृत गरिरहेका छन् ।
पार्टीको बिहीबार बालुवाटारमा बसेको संसदीय बोर्डको बैठकले ७७ जिल्लाबाट प्राप्त समानुपातिकतर्फको साथ हजारभन्दा बढी नामहरूलाई क्लस्टरिङ गर्ने निर्णय गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्