काठमाडौँ, २ असोज । निवर्तमान सांसद अमृता अग्रहरि नेकपा एमालेमा प्रवेश गरेकी छिन् ।
नेकपा एमालेको सचिवालय बैठक चलिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले अग्रहरिलाई पार्टी प्रवेश गराएका हुन् । पिलवस्तुकी अग्रहरि राष्ट्रिय जनता पार्टी राजपाबाट सांसद बनेकी थिइन् ।
राजपा र संघीय समाजवादी पार्टी एकीकरणा पछि बनेको जनता समाजवादी पार्टी जसपा फुटेपछि उनी तटस्थ थिइन् ।










प्रतिक्रिया दिनुहोस्