काठमाडौ, ५ असोज । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा काठमाडौँमा प्रदर्शन गरेको छ ।
राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेकोमा समर्थन गर्दै अनेरास्ववियुले त्रिचन्द्र क्याम्पस घन्टाघरमा प्रदर्शन गरेको हो । प्रदर्शनपछि अनेरास्वियुले नागरिकता विधेयक जलाएको छ ।
संसदले दोश्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी १५ दिन बिताएकी छन










प्रतिक्रिया दिनुहोस्