Banner News

७६ जनामा कोरोना संक्रमण, ८७ जना डिस्चार्ज



काठमाडौँ, ७ असोज । थप ७६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९९ हजार ५०६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १ हजार ३७१ जना रहेका छन ।

मन्त्रालयका अनुसार ७८ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८६ हजार ११९ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार १६ जना रहेको मन्त्रालयले जनाएको छ ।