काठमाडौँ, १६ असोज । काठमाडौँ महानगरपालिका–२५, टेङगाल चोकमा मोटरसाइकल पल्टिँदा चालक काठमाडौँ–१२ का २५ वर्षीय श्रद्धय पासा श्रेष्ठको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गएराति करिब सवा १ बजे क्षेत्रपाटीबाट नरदेवीतर्फ आउँदै गरेको बा९४प ८४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।










प्रतिक्रिया दिनुहोस्