समाचार

भूकम्पको धक्का



काठमाडौँ, २ कार्तिक । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । अहिले ३ बजेर ७ मिनेट जाँदा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा मनि महसुस भएको छ । भूकम्प सिन्धुपाल्चोकको तातोपानी आसपास केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युटको गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।