दाङ, ३ कार्तिक । करेन्ट लागेर दाङमा एक युवकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० पड्ढाका ३१ वर्षीय तिलक केसीको करेन्ट लागेर मृत्यु भएको हो ।
घरको बिजुलीको लाइनमा जोडेर कुलोबाट खेतमा सिंचाई गर्ने क्रममा केसीलाई करेन्ट लागेको हो ।










प्रतिक्रिया दिनुहोस्