समाचार

काठमाडौँको न्युरोडमा एक पुरुष मृत फेला



काठमाडौँ, १५ कार्तिक । काठमाडौँको न्युरोडमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार महर्जन कम्प्लेक्ससँगै जोडिएको मन्दिरको छेउमा एक पुरुष मृत अवस्थामा फेला परेका हुन् । अहिले सो घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।