समाचार

भक्तपुरमा १४ वर्षीया किशोरी बलात्कृत



भक्तपुर, १५ कार्तिक । भक्तपुरमा एक जना १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

प्रहरी वृत्त ठिमीका अनुसार ती किशोरीलाई बलात्कार गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने २२ वर्षीय रुपक खड्कालाई सोमबार राति पक्राउ गरेको हो ।

पक्राउ परेका खड्कामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।