काठमाडौँ, १९ कार्तिक । जनता समाजवादी पार्टी (जसपा)ले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि जसपाले आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो। दिउँसो २ बजे नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनिक गरिने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्