रौतहट, २५ कार्तिक ।रौतहटबाट नक्कली नेपाली रुपैयाँसहित प्रहरीले ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मौलापुर नगरपालिकाबाट ६ जनालाई ८६ हजार नक्कली नेपाली रूपैयाँसहित पक्राउ गरेको हो । बरामद नोट एक हजार दरका छन् । पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।










प्रतिक्रिया दिनुहोस्