राजनीति

रुपन्देही-२ मा उपाध्यक्ष पाैडेलले मतान्तर बढाउँदै



रुपन्देही, ७ मंसिर । रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतान्तार बढाउँदै लगेका छन् ।

एमाले उपाध्यक्ष पौडेलले सूर्य चिन्हमा ७ हजार ५५५ प्राप्त गरेर अघि छन् । सुरुवाती मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलभन्दा पछि परेका एमाले उपाध्यक्ष पौडेलले अग्रता लिएर मतान्तर बढाउँदै छन् ।

दोस्रोमा रहेको घण्टीमा ६ हजार ८६९ मत प्राप्त भएको छ भन् घर चिन्हमा राष्ट्रिय जनमुक्ति पाटीका केशव वहादुर थापाले ५ हजार ५०२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।