अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १३ मंसिर । आज बजारमा सुनको मूल्य घटकों छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला १ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ४ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९६ हजार ९ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रह्दै प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।