राजनीति

धनुषा ४ बाट एमालेका रघुवीर महासेठ बिजयी



काठमाण्डौ १३ मंसिर । धनुषा–४ बाट नेकपा एमाले सचिव रघुवीर महासेठ बिजयी हुनुभएको छ। सचिव महासेठ १२४ मतले बिजयी बन्नुभएको हो ।
अन्तिम परिणाम आउदाँ बिजेता एमाले सचिव महासेठले ३२ हजार २३६ मत पाउनु भएको छ भने उपबिजेता कांग्रेसका महेन्द्र यादवले ३२ हजार ११२ मत पाउनु भएको छ ।