समाचार

१५ वर्षीया किशोरी बलात्कृत



बर्दिया, २ पौष । बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छीन ।

ईलाका प्रहरी कार्यालय मोतीपुरका अनुसार किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी गाउँपालिका-६ दाङपुर दमौली बस्ने ४८ वर्षीय मेघराज अधिकारीलाई पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।