अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ५ पौष । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ सय रुपैयाँमा घटेर प्रतितोला १ लाख ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनी ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।