एजेन्सी, २२ पौष । भारत, पाकिस्तान र अफगानिस्तानका धेरै क्षेत्रमा बिहिबार बेलुका भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहिबार बेलुका गएको भूकम्पको तीव्रता रिक्टर स्केलमा ५.९ मापन गरिएको थियो । भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको फैजाबादबाट ७९ किलोमिटर दक्षिणमा जमिनबाट २०० किलोमिटर मुनि रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्