काठमाडौँ, २६ पौष । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार सरकारलाई सर्तसहित समर्थन गर्ने निर्णय गरेको छ ।
विश्वासको मत दिने र एजेन्डा राखिनेछ । एजेन्डा पूरा नगरेमा फर्कन सक्ने ठाउँलाई सुरक्षित गर्दै अहिले समर्थन गरिने बताए ।










प्रतिक्रिया दिनुहोस्