अर्थ

अर्थ सचिव रायाद्वारा राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ



काठमाडौँ, २८ पौष । अर्थ मन्त्रालयका सचिव तोयम रायाले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट आज सचिव रायालले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।