काठमाडौँ, ३ माघ । प्राविधिक समस्याको कारण टेलिकम सेवामा समस्या आएको नेपाल टेलिकमले जनाएको छ ।
टेलिकमका अनुसार आज मध्यान १२ बजेदेखि टेलिकम सेवामा समस्या देखिएको थियो । २० मिनेट प्राविधिक समस्या भएको र त्यसपछि अत्याधिक कल हान्डल गर्न नसक्दा केहि समय सेवा अवरुद्ध भएको हो ।
अहिले समधान भइसकेको छ ।










प्रतिक्रिया दिनुहोस्