काठमाडौं, ४ माघ । नेपाली कांग्रेसले केन्द्रीय सदस्य समेत रहेकी सांसद ईश्वरी न्यौपानेलाई सभामुख पदको उमेदवार बनाउने तयारी गरेको छ ।
आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महिला सांसदलाई सभामुखको उमेदवार बनाउने समझदारी जुटेको थियो । त्यसपछि ‘सिनियर’ महिलाबाट न्यौपानेलाई अघि बढाउने तयारी गरिएको हो ।










प्रतिक्रिया दिनुहोस्