काठमाडौँ, १५ माघ । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ५५ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने २५ रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्