काठमाडौँ, १६ माघ । परराष्ट्रमन्त्री विमला राई पौडेल श्रीलंका भ्रमणमा जाने तय भएको छ ।
श्रीलङ्काको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सवमा सहभागी हुन परराष्ट्रमन्त्री त्यसतर्फ जाने तय भएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
त्यसका लागि मन्त्रिपरिषद्को सोमबारको बैठकले स्वीकृति प्रदान गरेको उनको भनाइ छ।










प्रतिक्रिया दिनुहोस्