काठमाडौँ, २३ माघ । रोजगारीका लागि बेलायतमा नेपाली नर्स पठाउनका लागि सरकारले इम्प्लिमेन्टेसन प्रोटोकलको खाका तयार पारेको छ ।
इम्लिमेन्टेसन प्रोटोकल नेपाल र बेलायत दुवै सरकारको तर्फबाट स्वीकृत भएपछि नर्स लैजाने प्रक्रिया अघि बढाइने श्रम मन्त्रालयले जनाएको छ ।
रोजगार व्यवस्थापन महाशाखा प्रमुख पोखरेलका अनुसार प्रोटोकलले नर्सिङ काउन्सिलमा दर्ता भएका जुनसुकै तहका नर्सिङ स्टाफ पठाउन सकिने व्यवस्था गरेको छ ।










प्रतिक्रिया दिनुहोस्