काठमाडौँ, २७ माघ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ३१ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने ३० रुपैयाँले घटेर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्