काठमाडौ २९ माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आइतबार पत्रकार सम्मेलन गर्ने हुनुभएको छ ।
अर्थमन्त्रालय पौडेलको सचिवालयका अनुसार बजेटको मध्यावधि समिक्षा गर्न साँझ ५ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।
सरकारी कोषको खर्च कटौतीलाई प्राथमिकता राखेका अर्थमन्त्री पौडेल मुलुकको अर्थतन्त्र सम्हालिदैँ गएको बताउँदै आउनुभएको छ।
12 February 2023 12:30 PM










प्रतिक्रिया दिनुहोस्