Banner News

मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक (सूचीसहित)



काठमाडौँ, ५ फागुन । मन्त्रीपरिषद् बैठकको १६ वटा निर्णय सार्वजनिक भएको छ ।

फागुन ४ गते बसेको मन्त्रीपरिषद्को बैठकका निर्णय आज सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारी प्रवक्ता रेखा शर्माले सार्वजनिक गरेकी हुन् ।

मन्त्रीपरिषद् बैठकको १६ वटा निर्णयहरु:

मन्त्रीपरिषद् बैठकको १६ वटा निर्णय सार्वजनिक (सूचीसहित)