Banner News

एमालेले बोलायो सचिवालय बैठक



काठमाडौँ, ११ फागुन । नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ ।

राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्न फागुन १३ गते बिहान ९ बजे बैठक बस्ने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिए ।

आगामी १३ गते राष्ट्रपति पदका लागि उमेदवारी मनोनय हुँदै छ ।