ताप्लेजुङ, १८ फागुन । ताप्लेजुङ केन्द्र बनाएर भूकम्प गएको छ । बुधबार साँझ ५ः४२ बजे ताप्लेजुङ केन्द्र बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पविद् भरत कोइरालाका अनुसार उक्त गएको नयाँ भूकम्प रहेको र परकम्प नभएको जनाएको छ । त्यसअघि फागुन १० गते बाजुरा केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो । फागुन १ गते ताप्लेजुङ केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।










प्रतिक्रिया दिनुहोस्