अर्थ

बढ्यो सुनको मूल्य



काठमाडौँ, १८ फागुन । आज बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सय रुपैयाँले बढेर १ लाख २६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख २१ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रर्ह्दै प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।